You are viewing the translated version of खण्ड (घ) जात दर्ता गरी राष्ट्रिय अभिलेखमा राख्नको लागि दिने निवेदन.

Schedule 1
खण्ड (घ) जात दर्ता गरी राष्ट्रिय अभिलेखमा राख्नको लागि दिने निवेदन

(नियम १२ को उपनियम (२) सँग सम्बन्धित)
जात दर्ता गरी राष्ट्रिय अभिलेखमा राख्नको लागि दिने निवेदन

श्री जात अनुमोदन, उन्मोचन र दर्ता उपसमिति,
………………………………………………….

विषयः जात दर्ता गराई पाऊँ ।

नेपालभित्र उत्पादन भैरहेको रैथाने एवं स्थानीय जातहरूलाई राष्ट्रिय अभिलेखमा राख्न
जात दर्ता गरी सूचित गर्नु पर्ने भएकोले नियमअनुसार आवश्यक विवरणहरू संलग्न राखी जात
दर्ता एवं सूचित गरी दिनु हुन अनुरोध छ ।

दर्ता तथा सूचित गराउन चाहेको बीउ बिजनको विवरणः
१. बालीः
२. जातः
३. उद्गम स्थलः
४. उत्पादकत्व (के.जी./हे.)ः
५. खेतीको लागि उपयुक्त क्षेत्रः
६. जात दर्ता गर्नुपर्ने कारणहरूः
७. बीउ रोप्ने समयः
८ उक्त जातको विशिष्ट गुणहरूः

निवेदक/संस्था वा निकायकोः
नाम, थरः
ठेगानाः
फोन नं.
मितिः